Rule 63
विद्युतको लाइन लट्ठाबाट दिनुपर्ने
(१) ग्राहकको घरमा विद्युत लाइन दिँदा विद्युतको लट्ठाबाट मात्र दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि इन्सुलेटेड केबुलबाट ग्राहकको घरमा विद्युत लाइन दिनुपर्दा प्रचलित प्राविधिक मापदण्ड बमोजिमको सुरक्षाको व्यवस्था गरी दिनु पर्नेछ ।